Breaking News

एभरेस्ट स्कुलले डि–जी स्कुल नारासहित एक सूचना प्रविधि प्रदर्शनी सम्पन्न

भक्तपुर, मिबाछेंस्थित एभरेस्ट स्कुलले संयुक्त अधिराज्य (यूके) का एभरेस्ट लर्निङ पार्टनर डि–जी स्कुल को सहकार्यमा “कम्प्युटर सिकाइका लागि डि–जी स्कुल” भन्ने नारासहित एक सूचना प्रविधि...

कक्षा १२ को पूरकतर्फको मौका परीक्षाको नतिजा सार्वजनिक : नतिजा यसरी हेर्न सकिन्छ

राष्ट्रिय परीक्षा बोर्डले असोज ७ र ८ गते संचालन गरेको कक्षा १२ को पूरकतर्फको मौका परीक्षाको नतिजा सार्वजनिक गरेको छ। बोर्डका अनुसार परीक्षामा सहभागी १...

नेपाल इन्जिनियरिङ कलेजले समय सापेक्ष शैक्षिक गुणस्तर बृद्धि गर्दै लैजाने

काठमाडौं । मुलुकका लागि दक्ष तथा गुणस्तरीय प्राविधिक जनशक्ति उत्पादन गर्न नेपाल इन्जिनियरिङ कलेजले शैक्षिक गुणस्तरलाई अझ बृद्धि गर्दै लैजाने भएको छ । कलेजले इन्जिनियरिङ...

गण्डकी विश्वविद्यालयमा अनियमितता छताछुल्ल, Gen Z युवाहरूले कुलपति र रजिष्ट्रारसँग मागे जवाफ

पोखरा — गण्डकी प्रदेश सरकार मातहत सञ्चालनमा आएको गण्डकी विश्वविद्यालयमा स्थापनाकालदेखि नै मौलाउँदै आएको अनियमितता र भ्रस्टाचारका विषयमा Gen Z युवाहरूले तीव्र आपत्ति जनाएका छन्।...

जेनजी आन्दोलनका सहिद सन्तानका लागि काठमाडौं युरो स्कुलको पूर्ण छात्रवृत्ति घोषणा

काठमाडौं । गोंगबु–बनियाटारस्थित काठमाडौं युरो आईबी वल्र्ड स्कूलले परिवर्तनका लागि ज्यान आहुति दिएका जेनजी आन्दोलनका सहिद परिवारका बालबालिकालाई पूर्ण छात्रवृत्तिमा अध्ययनको अवसर प्रदान गर्ने घोषणा...

जेनजी आन्दोलनबाट उत्तरपुस्तिका जलेर नष्ट भएपछि सीटीईभीटीले मंसिर ४ गते पुनः परीक्षा गर्ने

२४ असोज, काठमाडौं । प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (सीटीईभीटी) ले विद्यार्थीको उत्तरपुस्तिका जेनजी आन्दोलनमा जलेर नष्ट भएपछि पुनः परीक्षा गर्ने भएको छ ।...

निजी विद्यालयहरूले दसैँ र तिहारको बीचमा पनि कक्षा सञ्चालन गर्ने

काठमाडौं । जेनजी आन्दोलनका कारण विश्वविद्यालयदेखि विद्यालय तहसम्मको शैक्षिक क्यालेन्डर प्रभावित भएको छ । गत २३ र २४ भदौमा भएको आन्दोलन का कारण त्रिभुवन विश्वविद्यालयको...

स्थगित गरिएको कक्षा १२ को मौका (पूरक) परीक्षा असोज ७ र ८ गते

काठमाडौं । स्थगित गरिएको कक्षा १२ को मौका (पूरक) परीक्षाको नयाँ तालिका सार्वजनिक भएको छ । यसअघि भदौ २८ र २९ गतेका लागि तय गरिएको...

किन खस्कियो सामुदायिक शिक्षा ? दोषी को रु समाधान के ?

बेनी, म्याग्दी । ६१ औं राष्ट्रिय बाल दिवसको अवसरमा म्याग्दी जिल्लाको बेनी–१०, वाखेतस्थित श्री विद्योदय आधारभूत विद्यालयले  ‘किन खस्कियो सामुदायिक शिक्षा स् दोषी को रु...

बेनीमा सामुदायिक शिक्षा खस्किनुको कारण र समाधानबारे प्यानल डिस्कसन

बेनी, म्याग्दी । ६१ औं राष्ट्रिय बाल दिवसको अवसरमा म्याग्दी जिल्लाको बेनी–१०, वाखेतस्थित श्री विद्योदय आधारभूत विद्यालयले  ‘किन खस्कियो सामुदायिक शिक्षा स् दोषी को रु...