जलजला गाउँपालिकाले राष्ट्रिय शिक्षा दिवस विविध कार्यक्रमका साथ सम्पन्न
जलजला, असोज-२, राष्ट्रिय शिक्षा दिवसको अवसरमा पर्वतको जलजला गाउँपालिकाले विविध कार्यक्रम गरि मनाएको छ । दिवसको अवसरमा गाउँपालिकाको शिक्षा,युवा तथा खेलकुद शाखाद्धारा प्रतियोगिता पालिका...

