Breaking News

सोमालियामा भारी वर्षाका कारण झण्डै १०० जनाको मृत्यु

संयुक्त राष्ट्रसङ्घ । सोमालियामा भारी वर्षाका कारण आएको बाढीका कारण झण्डै १०० जनाको मृत्यु भएको छ । बाढीका कारण करिब ७ लाख ५० हजार मानिस...

रूसले सेनाको आकार बढाउने

रूसले सेनाको आकार बढाउने भएको छ। शुक्रबार रूसका राष्ट्रपति भ्लादिमिर पुटिनले थप १ लाख ७० हजार सैनिक भर्ती गर्न निर्देशन दिएका छन्। रूस-युक्रेन युद्ध २२ औं...

सात दिनको युद्धविरामपछि इजरायल र हमासबिच फेरि युद्ध सुरु

गाजा । सात दिनको युद्धविरामपछि इजरायल र हमासबिच फेरि युद्ध सुरु भएको छ । इजरायल र हमास दुवैले एकअर्काका कारण युद्धविराम लम्ब्याउन नसकिएको आरोप लगाएका...

अमेरिकी पूर्वविदेशमन्त्री हेनरी किसिन्जरको १०० वर्षको उमेरमा निधन

अमेरिका । अमेरिकी पूर्वविदेशमन्त्री हेनरी किसिन्जरको १०० वर्षको उमेरमा निधन भएको छ । उनले रिचर्ड निक्सन र गेराल्ड फोर्ड राष्ट्रपति हुँदा अमेरिकाको शीर्ष कूटनीतिज्ञ र...

प्यालेस्टाइनको अतिवादी समूह हमासले १७ बन्धक फेरि छाड्योे नेपालका विपिन जोशी परेनन्

गजामा युद्धविराम भएको दोस्रो दिन प्यालेस्टाइनको अतिवादी समूह हमासले १७ बन्धक छाडेको छ। सिएनएनका अनुसार शनिबार हमासले १३ इसराइली र ५ थाइ बन्धकलाई मुक्त गरेको...

हमासद्वारा बन्धक बनाइएका २४ जना रिहा

तेल अभिभ । राहत कार्यमा संलग्न संस्था रेडक्रसले हमासद्वारा बन्धक बनाइएका २४ जनालाई रिहा गरेको पुष्टि गरेको छ । रेडक्रसले सामाजिक सञ्जाल पोस्टमा भनेको छ, ‘२४...

इजरायलले आक्रमण रोक्ने र प्यालेस्टिनी हमासले पहिलो चरणमा ५० जनालाई रिहा गर्ने सहमति

६ मंसिर, काठमाडौं । इजरायलले आक्रमण रोक्ने र प्यालेस्टिनी लडाकु समूह हमासले पहिलो चरणमा ५० जनालाई रिहा गर्ने सहमति भएको छ । यो जानकारी इजरायलको...

दक्षिण अफ्रिकाका पूर्व रग्बी खेलाडी हानेस स्ट्राइडमको कार दुर्घटनामा परी मृत्यु

दक्षिण अफ्रिकाका पूर्व रग्बी खेलाडी हानेस स्ट्राइडमको कार दुर्घटनामा परी मृत्यु भएको छ। आइतबार एम्पुमलांगा प्रदेशको इमलालेनीस्थित कोइला खानी क्षेत्रनजिकको सडकमा उनको कार मिनिबससँग ठोक्किएर...

जिम्बाब्वेको राजधानी हरारेमा हैजा फैलिएपछि संकटकाल घोषणा

१ मंसिर, काठमाडौं । जिम्बाब्वेको राजधानी हरारेमा हैजा फैलिएपछि संकटकाल घोषणा गरिएको छ । हैजाका कारण हरारेमा दर्जनौंको मृत्यु भएको र ७ हजार बढी बिरामी परेको...

बाइडेन र सी चिनफिङबीच भेटवार्ता

अमेरिकाका राष्ट्रपति जो बाइडेन र चीनका राष्ट्रपति सी चिनफिङबीच भेटवार्ता भएको छ। एसिया-प्रशान्त आर्थिक सहयोग (एपेक)को शिखर सम्मेलनमा भाग लिन अमेरिका ‍पुगेका राष्ट्रपति सीले बुधबार...