आज देशभर ३११ जनामा कोरोना भाइरस संक्रमण थपिए

काठमाण्डौ उपत्यकाका मात्र ५३ जनामा कोरोना संक्रमण

१३ साउन, काठमाण्डौ । आज देशभर ३११ जनामा कोरोना भाइरस संक्रमण भएको छ ।

यो सँगै संक्रमितको संख्या १९ हजार ६३ पुगको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार संक्रमितको संख्या १९ हजार ६३ पुगेको छ ।

५ हजार ३२ जनामा परीक्षण गर्दा ३११ जनामा संक्रमण भेटिएको मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी
दिए ।

त्यस्तै आजै प्रहरी हेडक्वार्टरका थप २३ जनालाई कोरोना संक्रमण पुष्टि
काठमाडौं उपत्यकामा ५३ जनामा संक्रमण पुष्टि, नाकामा ४८ सयको स्वाब संकलन गरिएको बताए ।