Breaking News

कक्षा १० को (एसईई) परीक्षा चैत १९ देखि २९ सम्म

७ माघ, काठमाडौं । यो वर्षको कक्षा १० को परीक्षा (एसईई) परीक्षा चैत १९ देखि २९ सम्म हुने भएको छ । सदाझै जहिले पनि चैत्रके पहिलो साता हुने एसईई यस पटक भने प्रतिनिधिसभा निर्वाचनका कारण धकेलिएको हो ।

परीक्षा नियन्त्रक टुकराज अधिकारीले दिएको जानकारी अनुसार यस वर्षको एसईई चैत्र १९ गतेदेखि गर्ने निर्णय बताए ।

परीक्षा नियन्त्रणको कार्यालयका अनुसार पहिलो दिन अनिवार्य अंग्रेजी, संस्कृततर्फ अनिवार्य संस्कृत रचनाको परीक्षा हुनेछ । त्यस्तै यही दिन मदरसातर्फ अनिवार्य अरेबिक भाषाको परीक्षा हुनेछ ।

त्यस्तै दोस्रो दिन अनिवार्य नेपाली र गैरआवसीय नेपाली विद्यार्थीको लागि अतिरिक्त अंग्रेजीको परीक्षा हुनेछ ।

तालिका यस्तोे छ :