Breaking News

प्रधानमन्त्री सुशीला कार्कीले सचिवालयबाट १४ जनालाई हटाइन

काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीले सचिवालयमा सहयोगीहरूको सङ्ख्या घटाएकी छन् ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले बुधबार प्रेस विज्ञप्ति जारी गर्दै सचिवालयमा हाल रेहका २० जनामध्ये ६ जनामात्रै राखेर अन्य १४ जनालाई हटाउने निर्णय गरेकी हुन् ।

जेनजी लगायत पक्षबाट उठाइएका प्रश्नलाई लिएर प्रधानमन्त्री कार्कीले सचिवालय र विज्ञ समूहको आकार घटाउने निर्णय गरेकी हुन् ।
निर्णय भोलि (मंसिर ११) देखि लागु हुजे जारी विज्ञप्तिमा उल्लेख गरिएको छ ।