Breaking News

सुनको मूल्य घट्ने क्रम जारी आज तोलामा २ लाख ३६ हजार ३०० रुपैयाँमा कारोबार

काठमाडौँ । नेपाली बजारमा आज पनि सुनको मूल्य घटेको छ । हिजो तोलामा २ लाख ३७ हजार रुपैयाँ कायम भएको सुनको मूल्य आज बुधबार ७०० रुपैयाँ घट्दै तोलामा २ लाख ३६ हजार ३०० रुपैयाँ कायम भएको हो ।

तिहारपछि बजार खुलेसँगै सुनको मूल्य घट्दै आएको छ ।