चीनबाट आयात गरी मुस्ताङको कोरला भन्सार नाकाबाट भित्र्याएर जोमसोम बसपार्कमा पार्किङ गरी राखिएका बिवाईडी कम्पनीका विद्युतीय कारहरु । अहिलेसम्म ठूला साना र हाइड्रो पावर का गरि ११ सय ९ वटा विद्युतीय गाडिहरू नेपाल भित्रीएका छन र साडे दुई अर्ब भन्दा बढी राजस्व संकलन भएको न्हेछुङ भन्सार कार्यालयका कर्मचारीले बताए अनुसार भन्सार जाँचपास भई नेपाल भित्रने क्रममा यहाँ पार्किङ गरी राखिएको बताए ।

