काठमाडौं । नेपालमा पटक-पटक भूकम्पका धक्का महसुस भइरहेका छन् । आज बिहान गोरखाको हंसपुर आसपास केन्द्रविन्दु भएर भूकम्प गएको हो ।
राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले ४ म्याग्निच्युडको भूकम्प गएको जनाएको छ । भूकम्पले क्षति पर्याएको जानकारी भने अहिलेसम्म नआएको छैन प्रहरीले जनाएको छ ।

