Breaking News

एलिना चौहानले पोखिन तीज गीतमा आफ्नो पिडा

काठमाडौं , चर्चित नेपालीगायिकाएलिनाचौहानले तीजको अवसर पारेर आफ्नो जीवनकाअनुभव र पिडालाई समेटिएको नयाँगीत सार्वजनिक गरेकी छन्। “एकदिन त पछुताउँछ” शीर्षकको यो तीजगीतमाउनले विगतका घाउ, पीडा र आत्मबललाई भावुकअभिव्यक्तिमा प्रस्तुत गरेकी छन्।

गीतमागायिकाएलिनाचौहानलाई लोकप्रियगायकखुमनअधिकारीले स्वरमा साथदिएका छन्। गीतको शब्दगायत्रीथापाले लेखेकीहुन् भने लय खुमनअधिकारीकै रहेको छ।

म्युजिक भिडियोमाखुमनअधिकारी, स्मारिका ढकाल, गायत्रीथापा र विनथापाले अभिनय गरेका छन्। भिडियोलाई जीवनकुमार ज्ञवालीले निर्देशनतथाकोरियोग्राफी गरेका छन्। दुर्गा पौडेलको छायांकन र नविन घर्तिमगरको सम्पादन रहेको भिडियोले गीतको भावनालाई प्रभावशाली ढंगले दर्शाएको छ।