Breaking News

सत्तारुढ दुई दलका शीर्ष नेताहरूबीच बालुवाटारमा छलफल सुरु

४ असार, काठमाडौं । सत्तारुढ दुई दलका शीर्ष नेताहरूबीच बालुवाटारमा छलफल सुरु ।

छलफलमा प्रधानमन्त्री केपी शर्मा ओली, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, गृहमन्त्री रमेश लेखक, अर्थमन्त्री विष्णु पौडेल, परराष्ट्रमन्त्री आरजु राणा देउवा, कांग्रेस उपसभापति पूर्णबहादुर खड्का, ऊर्जामन्त्री दीपक खड्का, महामन्त्री गगन थापा सहभागी छन् ।

पछिल्लो समसामयिक राजनीति लगायतका विषयमा छलफल हुने बताइएको छ ।