वरिष्ठ पत्रकार तथा लेखक भैरव रिसालको ९७ वर्षको उमेरमा निधन भएको छ।
काठमाडौंको फ्रन्टलाइन हस्पिटलमा उनको निधन भएको बुझिएको छ ।
आज आइतबार राति ९ बजेतिर उनको निधन भएको हो।
रिसालले मृत्युपछि शरीर दान गरेकाले शव पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानमा बुझाइने सुष्माले बताइन्।
ु