१५ चैत, काठमाडौं । आज राजधानीमा राजावादीहरुको आन्दोलन थियो । राजावादीहरुले कोटेश्वरस्थित जडीबुटी उत्पादन तथा प्रशोधन कम्पनीमा आगलागी तथा तोडफोड गरिएको छ । मेडिकल व्यवसायी दुर्गा प्रसाईं नेतृत्वको राजावादी पक्षका आन्दोलनकारीले पार्किङमा रहेका गाडीबाट आगजनी सुरु गरिएको थियो ।
अफिसभित्रि रहेका कर्मचारी भवनको पछाडिको बाटो भगेर ज्यान जोगाएका थिए ।
आयो मुख्य भवनमा लागेको छ ।
आन्दोलनकारीले सुरुमा पार्किङमा राखिएका गाडीबाट गरेका थिए ।