Breaking News

सुनको मूल्य तोलामा ७ सय रुपैयाँले बढ्दै कारोबार

काठमाडौँ । नेपाली बजारमा सुनको मुल्य बढ्ने र घट्ने क्रममा आज मंगलबार सुनको मूल्य तोलामा ७ सय रुपैयाँले बढेको छ ।

सुनचाँदी महासंघका अनुसार आज मंगलबार छापावाल सुनको मूल्य तोलामा १ लाख ६९ हजार ४०० रुपैयाँ कायम भएको छ । यसअघि हिजो सोमबार छापावाल सुनको मूल्य तोलामा १ लाख ६८ हजार ७०० रुपैयाँ कायम भएको बताएको छ ।