३० माघ, पोखरा । आहारारा पोखरा गोल्डकप पोखरामा अहिले भइसकेको छ ।
२४औ संस्करण चलिरहँदा यसले अर्को इतिहास रच्दैछ । आहारारा पोखरा गोल्डकपको २५०औं खेल आज हुँदैछ । २४औं आहारारा गोल्डकपको पहिलो सेमिफाइनलमा नेपाल पुलिस क्लब र चर्च ब्वाइज युनाइटेडबीच आज भिड्दैछन् ।

