Breaking News

नेपाल पत्रकार महासंघको नयाँ अध्यक्षमा प्रेस सेन्टरसहित ६ संगठनको समर्थन रमेश विष्टलाई

काठमाडौं । नेपाल पत्रकार महासंघको मंसिर २८ गते हुने निर्वाचन हुँदै छ । अस्ति शुक्रबार मनोनयन दर्ता कार्यक्रम अनुसार केन्द्रीय अध्यक्षमा ५ जनाको नाम परेपनि आज अन्तिम नामावली प्रकाशनमा अध्यक्षमा ४ जनाको नाम परेको
छ । एक जनाले उम्मेदवारी झिकेका छन् । महासंघको नयाँ अध्यक्षमा सत्ताधारी संगठन प्रेस चौतारी नेपाल र प्रेस युनियनले संयूक्त रुपमा प्रैस चौतारीका निर्मला शर्माको नाममा समर्थन जनाउँदै अध्यक्षमा उनको उम्मेदवारी परेपछि हालका वरिष्ठ उपाध्यक्ष रमेश विष्टले असन्तुष्टि जनाउँदै अध्यक्षमा उम्मेदवारी दिएपछि आज प्रेस सेन्टर, समाजवादी प्रेस संगठन नेपाल र अन्य श्रमजिवी पत्रकार लगायत ६ वटा पत्रकार संस्थाको संयुक्त बैठकको निर्णयले प्रेस सेन्टरबाट अध्यक्ष पदमा उम्मेदवार दिएका कमल गिरीले निर्वाचन समितिबाट आफ्नो उम्मेदवारी फिर्ता लिदैं रमेश विष्टलाई मर्थन गरेका छन् ।

आज रिपोर्टर्स क्लबमा एक कार्यक्रममा बोल्दै उम्मेदवारी फिर्ता लिएका गिरीले सक्षम, योग्य र अनुभवी उम्मेदवार भएकाले विष्टलाई समर्थन गरेको बताए । उनले विष्टलाई विजयी गराउन आफु र समर्थन गर्ने संगठनहरु सक्रिय भएर अघि बढ्ने बताए ।

६ वटा पत्रकार संस्थाको संयुक्त प्यानलको टिम यस्तो छ :

पत्रकार संगठनहरु र स्वतन्त्र पत्रकारहरुद्वारा समर्थित

श्रमजीवी पत्रकारहरुको साझा प्यानल :

अध्यक्षः रमेश विष्ट
बरिष्ठ उपाध्यक्षः रोशन पुरी
उपाध्यक्ष महिलाः गंगा पौडेल (बराल)
समावेशी उपाध्यक्षः सुभाष प्रसाद साह
महासचिवः लेखनाथ न्यौपाने
खुला सचिवः उत्तरसिंह विष्ट
मधेसी सचिवः श्रीजन झा
महिला सचिवःसरिता बराइली
दलित सचिवः वसन्त विक
आदिवासी जनजाति: भीषण राई
एशोसियट सचिव : विकास कार्की
कोषाध्यक्षः रामकृष्ण अधिकारी

केन्द्रीय सदस्यहरु
कोशी प्रदेश केन्द्रीय सदस्य :
१. तीर्थ सिग्देल
२. दीपेन्द्रकुमार राई

मधेस प्रदेश केन्द्रीय सदस्य
१. राजु विश्वकर्मा
२. संजय कुमार राउत

बागमती प्रदेश केन्द्रीय सदस्य (उपत्यका बाहेक)
१ . मणिराज गौतम
२. मीनकुमार दाहाल

गण्डकी प्रदेश केन्द्रीय सदस्यः
१. दिपक भट्टराई
२.

लुम्बिनी प्रदेश केन्द्रीय सदस्य
१. यानेन्द्र जीसी
२. सुमन अधिकारी

कर्णाली प्रदेश केन्द्रीय सदस्य
१. देवीराम देवकोटा
२. यज्ञराज थापा

सुदूरपश्चिम प्रदेश केन्द्रीय सदस्य
१. डिलबहादुर सिंह
२. रामसिंह ठगुन्ना

उपत्यका प्रदेश केन्द्रीय सदस्य
१. अर्जुन पन्त
२. सूर्य सुवेदी

प्रतिष्ठान प्रदेश केन्द्रीय सदस्य
१. वीरेन्द्र ओली
२. साहास भट्ट

खुल्ला केन्द्रीय सदस्य
१. केशव बहादुर भुल
२. दामोदर खनाल
३. लेखनाथ खतिवडा
४ बुद्द लोप्चन
५ रामकुमार श्रेष्ठ

महिला
२. (आदिवासी, जनजाति) सरु राना
३. (मधेसी) मीनाकुमारी यादव
४. (खस आर्य) दीया चन्द

दलित केन्द्रीय सदस्य
१. लक्ष्मण दर्नाल (पुरुष)
२. (महिला) निर्विरोध

आदिवासी जनजातिः
१. अर्जुन बहादुर तामाङ (पुरुष)
२. (महिला) निर्विरोध

मधेसी
१. चन्द्रदेव कामती (पुरुष)
२. ललिताकुमारी साह (महिला)

अपाङ्गतातर्फ केन्द्रीय सदस्य
१. अर्जुन काफ्ले

अल्पसंख्यकतर्फ केन्द्रीय सदस्य
बख्तियार अली

लेखा समिति संयोजकः ध्रुव रावल
लेखा समिति सदस्य
१. गणेश प्रसाद बन्जाडे (पुरुष)
२. लक्ष्मी चौधरी (महिला)

रमेश विष्ट नेतृत्वको प्यानलको नाम लिष्ट यस्तो छ