Breaking News

बालुवाटारमा संवैधानिक परिषदको बैठक सुरु

३१ भदौ, काठमाडौं । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा संवैधानिक परिषदको बैठक सुरु भएको छ ।

बैठकमा संवैधानिक परिषदका सबै सदस्य सहभागी छन् । बैठकले प्रधानन्यायाधीश सिफारिस गर्ने कार्यसूची छ ।

बैठकमा प्रधानन्यायाधीश सिफारिसबारे अध्ययन गर्न समय लिइएको थियो ।