Breaking News

प्रेस चौतारीका अध्यक्ष गणेश बस्नेतलाई प्रहरीको साइबर ब्युरोले पक्राउ

काठमाडौँ । प्रेस चौतारीका अध्यक्ष गणेश बस्नेतलाई प्रहरीको साइबर ब्युरोले पक्राउ गर्न खोजेको छ । उनलाई पक्राउ गर्न बागबजार स्थित हार्दिक होटलमा ब्युरोका प्रहरी पुगेका छन् ।

बस्नेत विरुद्ध साइबर कानुन उल्लङ्घन सम्बन्धी निवेदन परेको ब्युरोका एसपी दीपकराज अवस्थीले रातोपाटीलाई बताए । उनले भने, ‘उहाँसँग सोधपुछ गर्न खोजेका हौँ ।’