Breaking News

आज बिहान सिन्धुपाल्चोकमा भूकम्प

१८ भदौ, काठमाडौं । आज बिहान सिन्धुपाल्चोकमा भूकम्प गएको छ ।

आज बिहान ६ बजेर ११ मिनेट जाँदा ४.२ म्याग्नेच्युडको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको छ ।

भूकम्प सिखरपुर केन्द्रविन्दु भएर गएको जनाइएको छ ।