Breaking News

शंखमुलमा एक जना पुरुषको हत्या

काठमाडौँ । काठमाडौँको शंखमुलमा एक जना पुरुषको हत्या भएको छ। मृत्यु हुनेमा रूपक बान्तवा छन्।

हिजो आइतबार राति शंखमुस्थित बुद्ध बिहार अगाडि पुल हाउसमा उनको हत्या भएको प्रहरीको भनाई छ। घटनाबारे अनुसन्धान भइरहेको जिल्ला प्रहरी परिसर काठमाडौँकाले बताएको छ।