Breaking News

पोखराबाट काठमाडौँ आउँदै गरेको बस आबुखैरेनीस्थित ऐना पहरामा आबुखैरेनीस्थित ऐना पहरामा भारतीय दुर्घटना

काठमाडौं । पछिल्लो समयमा यात्रुवाहक सवारी साधनहरु धेरै मात्रामा दुर्घटना हुने क्रम जारी छ । त्यस्तै घटना तनहुँको आबुखैरेनीस्थित ऐना पहरामा बस दुर्घटना भएको छ । आँबुखैरेनी गाउँपालिका–२ को ऐना पहराबाट मर्स्याङ्दीमा बस खसेको बताइएको छ ।

पोखराबाट काठमाडौँ जाँदै गरेको युपी ५३ एफटी ७६२३ नम्बरको बस दुर्घटना भएको बताइएको छ । बसमा ४० जना जति यात्रु रहेको समेत बताइएको छ।