Breaking News

नेकपा (एकीकृत समाजवादी) को ९३ सदस्यीय केन्द्रीय कार्यसमिति घोषणा

काठमाडौँ । नेकपा (एकीकृत समाजवादी) को आज सकिएकोे १०औं राष्ट्रिय महाधिवेशनबाट ९३ सदस्यीय केन्द्रीय कार्यसमिति घोषणा गरेको छ । १६ गते सुरु भएको सो पार्टीको दशौँ राष्ट्रिय महाधिवेशनमार्फत ९३ सदस्यीय केन्द्रीय कमिटी सदस्य घोषणा गरिएको हो ।

२९९ सदस्यीय केन्द्रीय कमिटी रहने व्यवस्था गरेको सो पार्टीले बाँकी सदस्य आगामी दश दिनभित्र पूर्णता दिने भएको छ । ९३ सदस्यीय केन्द्रीय समितिमा रहेकाहरू पहिलाको पोलिटब्युरो सदस्यमा रहेकाहरू अधिकांश रहेका छन् ।

2

1

3