म्यानमारकी प्रजातन्त्रवादी नेतृ आङसान सुकी जेलबाट रिहा

एजेन्सी । म्यानमारकी प्रजातन्त्रवादी नेतृ आङसान सुकी जेलबाट रिहा भएकी छन् । म्यानमारका सेना प्रमुख जम मित तुले सामाजिक सञ्जालबाट सुकीलाई बुधबार अन्य कैदीहरुसँगै निकालिएको जानकारी दिएका हुन् ।

म्यानमारमा तामक्रम अचाक्ली बढेसँगै जेलबाट निकालिएको हो । सुकीलाई अब उनकै घरमा नजरबन्दमा राखिने सैन्य अधिकारीहरुलाई उदृत गर्दै त्यहाँका सञ्चारमाध्यमहरु उल्लेख गरेका छन् ।