२१ फागुन, काठमाडौं । एकाएक सत्ता समीकरण परिवर्तन गरेका प्रधानमन्त्री प्रचण्डले आज एक कार्यक्रममा बोल्ने क्रममा निरन्तरतामा क्रम भंगता भएको बताएका छन् ।
काठमाडौंमा आयोजित एक कार्यक्रममा प्रधानमन्त्री प्रचण्डले यसलाई नयाँ उथलपुथल भएको बताए । उनले अगाडी भने, ‘माओवादी जमेको पोखरी जसरी बस्ने होइन, गडगडाउने नदी जस्तो हो ।’
प्रधानमन्त्री प्रचण्डले’ म नर्मदासम्म देशमा उथलपुथल भइराख्छ भने ।
माओवादी निरन्तरतामा रमाएर बस्न नसक्ने भएकाले निरन्तरतामा क्रम भंग गरेको उनको भनाइ छ ।