काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीको पछिल्लो राजनीतिक परिस्थितिबारे आज बिहान बसेको बैठकले आवश्यक निर्णय गर्ने अधिकार पार्टी सभापति रवि लामिछानेलाई दिने निर्णय गरेको छ ।
बैठकमा सभापति लामिछानेले समसामयिक राजनीतिक घटनाक्रमबारे पार्टी बैठकलाई जानकारी गराएका थिए ।