Breaking News

माघ २२ गते सङ्घीय संसद् अधिवेशन आह्वान

काठमाडौँ । सरकारले आउँदो माघ २२ गते सङ्घीय संसद् अधिवेशन आह्वान गर्ने निर्णय गरेको छ ।

आज बसेको बसेको मन्त्रीपरिषद् बैठकमा यही माग २२ गते दिउँसो चार बजे हिउँदे अधिवेशन आह्वान गर्ने निर्णय गरेका सरकारका प्रवक्ता रेखा शर्माले जानकारी दिएकी थिइन ।