Breaking News

काठमाडौं परिसरबाट एक जना थुनुवा फरार

१८ पुस, काठमाडौं । आज दिउसो जिल्ला अदालत, काठमाडौं परिसरबाट एक जना थुनुवा फरार भएका छन् । प्रहरी स्रोतका अनुसार, ठगी मुद्दाका थुनुवा विमल खड्का हत्कडी सहित फरार भएका हुन् ।

उनलाई डलर देखाएर लुटपाट गरेको आरोपमा प्रहरी वृत्त, स्वयम्भुले पक्राउ गरेको थियो । अहिले फरार खड्काको खोजी गरिरहेका छ ।