लिम्पियाधुरा सहितको नेपाली नयाँ नस्सा मन्त्रीपरिषद्बाट पारित

५ जेठ, काठमाण्डौ । आज सोमबार बसेको मन्त्रिपरिषद बैठकले लिम्पियाधुरासहितको नेपालको नक्सा पारित गरेको छ । हालै मात्र भारतले नेपाली भूमि लिम्पियाधुरा, कालापानी हुँदै चीन जोड्ने व्यापारी सडक विस्तारसँथै उद्घाटन समेत गरेपछि उत्पन्न भएको राजनीति चर्चा पाएको लिम्पियाधुरा सहितको नेपालको नक्सा पारित गरिएको हो ।