५ कात्तिक, काठमाडौं । नेपाल प्रहरीले भोलि मंगलबार विजया दशमी (टीका) को दिन काठमाडौं उपत्यकामा निःशुल्क बस सेवा दिए भएको छ ।
दशैंको टीका ग्रहणका लागि आवातजावत गर्ने सर्बसाधारणको सहजताका लागि उपत्यका दुई वटा रुटमा निःशुल्क सेवा दिने प्रहरी हेडक्वाटरले जनाएको छ ।
दुई वटा रुटमा बिहान साढे ८ बजे र अपराह्न ४ बजेसम्म निःशुल्क बस सञ्चालन
हुनेछन् ।
टीकाको दिन सशस्त्रले पनि निस्शुल्क बस सेवा सञ्चालन गर्ने घोषणा गरिसकेको छ ।