Breaking News

एकीकृत समाजवादीले अपानि ११ संशोधन

काठमाडाैँ । एकीकृत समाजवादीले अपानि ११ संशोधन गरेको छ । आज बसेको सचिवालय बैठकले अपानिमा विवादास्पद विषय सच्याइएको उपाध्यक्ष राजेन्द्र पाण्डेले जानकारी दिए ।

उनले भने,” जिम्मेवारी हेरफेरले केहि विवादजस्तो भएको थियो । आजकाे बैठकले केही कुरा सच्याएको छ ।”

सच्याइएको अपानि केहि दिनमा जारी गरिने उनले जानकारी दिए । एकीकृत समाजवादीको अपानिले विवाद निम्त्याएको
तियो । दुई केन्द्रीय सदस्यले पार्टी छाडेको घाेषणाा पनि गरेका थिए ।