Breaking News

नेपालले भारतलाई २३१ रनको लक्ष्य पानी नरोकिदा खेला अवरुद्ध

१८ भदौ, काठमाडौं । एसिया कपमा नेपाल र भारतबीचको खेल वर्षाका कारण अवरुद्ध हुँदा रोकिएको छ । सुरुमा नेपालले ब्याटिङ गर्दे भारतलाई २३१ रनको लक्ष्य दिएर भारतले ब्याटिङ गर्दै २.१ ओभर जवाफी ब्याटिङ गरेर १७ रन जोड्दा पानी पर्न थालेपछि पानी पर्न सुरु भएपछि खेल अवरुद्ध भएको हो ।

भारतका कप्तान रोहित शर्मा ४ र शुभमन गिल १२ रन बनाएर खेलिरहेका बेला पानी परेर खेल रोकिएको थियो ।

श्रीलंकाको पाल्लिकेलेमा पानी परिरहेकाले खेल कतिबेला सुरु हुन्छ भन्न सकिने अवस्था छैन ।

नेपालले भारतलाई २३१ रनको लक्ष्य दिएको छ । नेपालका लागि आसिफ सेखले अर्धशतक पूरा गरे भने सोमपाल कामी अर्धशतक पुग्न २ रन अपुग भयो ।