Breaking News

प्रधानमन्त्री प्रचण्ड पत्नी सीता दाहालको निधन भएकोमा सभामुख देवराज घिमिरेले शोक वक्तव्य

प्रधानमन्त्री प्रचण्ड पत्नी सीता दाहालको निधन भएकोमा सभामुख देवराज घिमिरेले आफू स्तब्ध भएको बताएका छन् । सभामुख घिमिरेले एक शोक वक्तव्य जारी गर्दै दाहालप्रति श्रद्धाञ्जलि व्यक्त गरेका छन् । सभामुख घिमिरेले शोकाकूल परिवारजनप्रति समवेदना व्यक्त गरेका छन् ।