Breaking News

दुर्गा प्रसाईँले एमाले पार्टी परित्याग गरेको घोषणा

काठमाडौं । फागुन १ गते झापाको दमकमा पूर्वराजपरिवारलाई साँछी राखेर महाअभियान चलाएका नेकपा एमाले केन्द्रीय सदस्य तथा मेडिकल व्यावसायी दुर्गा प्रसाईँले एमाले पार्टी परित्याग गरेको घोषणा गरेका छन् ।

प्रसाईंको यो हकर्तले पार्टीमा वेइमानी भएको भन्दै प्रदेश १ कमिटीले प्रसाईँलाई कारबाही गर्न एमालेको प्रदेश कमिटीले केन्द्रमा सिफारिस गरेको थियो ।

तर उनले पार्टीले कारबाहीको निर्णय नगर्दै पार्टी परित्याग गरेको घोषणा गरेका छन् ।