पाएको उच्च सम्मान समेत गुमाउने भएकाले प्रधानमन्त्रीले राजीनामा दिन उचित हुनेछ

डा. बाबुराम भट्टराई , पूर्वप्रधानमन्त्री

बैशाख २६, काठमाण्डौ  । प्रतिनिधिसभाको आज बसेको बैठकमा बोल्ने क्रममा पूर्वप्रधानमन्त्री एवं जनता समाजवादी दलका नेता बाबुराम भट्टराईले  प्रधानमन्त्री केपी शर्मा ओलीको राजीनामा माग्दै स्वास्थ्य लाभको कामना दिएका छन् । कहिलेसम्म प्रधानमन्त्री भएका मध्ये विपीको मात्र जनताले नाम लिएको र अरु कोही कसेको नाम नलिएको बताउँदै प्रधानमन्त्रीले पाएको उच्च सम्मान र मान पदवी समेत गुमाएका गुमाउन खोजिएको बताउँदै उनले अबका दिनमा राजनीनामा दिएर बस्न आग्रह समेत गरेका थिए ।