कर्णालीमा ९ः८ बजेको समयमा भूकम्पको धक्का

भरखरै कर्णाली प्रदेशमा भूकम्पको धक्का गएको छ । कर्णालीका धेरै जिल्लामा भूकम्पको धक्का महशुस गरिएको छ । पचालझना गाउँपालिका ४ वडाध्यक्ष अनरुप रोकायाले फोन मार्फत् जानकारी दिनुभएको छ । उहाँका अनुसार
करिब आधा मिनेट जति ठूलै धक्का महशुस गरिएको बताउनु भएको छ । अध्यक्ष रोकायाका अनुसार भूकम्पको धक्का साँझको ९ बजेर ८ मिनेटमा आधा मिनेट जति ठूलै भुकम्पको धक्का महसुस गरिएको छ ।