बालुवाटारमा सत्ता गठबन्धनको बैठक जारी : बैठकमा जसपा आउट लोसपा इन

२१ असोज, काठमाडौं । लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) का नेताहरु बालुवाटार पुगेका छन् ।

बालुवाटारमा सत्ता गठबन्धनको बैठक चलिरहेको छ । विहानदेखि बसिरहेको बैठकमा जनता समाजवादी पार्टी (जसपा) का नेताहरु आएका थिएनन् । एमाले र जसपा सहमति नजिक पुगेपछि गठबन्धनका नेताहरुले जसपासँग सम्वाद थालेका हुन् ।