एएफसी यू-२० एसियन कप छनोटका खेल हुँदै

२५ भदौ, काठमाडौं । बहराइनमा आज देखि एएफसी यू-२० एसियन कप छनोटका खेल हुँदै छन् ।

आज हुने पहिलो खेलमा नेपालले भुटानसँग प्रतिस्पर्धा गर्दैछ । खेल खालिफा सिटी स्पोर्ट्स स्टेडियममा शनिबार राति ८स्४५ बजे सुरु हुनेछ ।

नेपाल रहेको समूह बी मा भुटान, बंगलादेश, कतार र बहराइन छन् ।