थप ८६८ जनामा कारोना संक्रमण पुष्टि ३ जनाको मृत्यु

पछिल्लो चरणमा नेपालमा कोरोना संक्रमण दर बढ्ने क्रममा हिजो भन्दा आज कम संक्रमण भएका छन् । आज देशभर थप ८६८ जनामा कारोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पत्रकार सम्मेलन माफर्mत् ३ हजार ६१४ पीसीआर परीक्षणमा ४९६ र ३ हजार ९१ एन्टिजेन परीक्षणमा ३७२ जनामा संक्रमण पुष्टि भएको हो । २४ घण्टामा कूल ६ हजार ७०५ जनाको नमुना परीक्षण गरिएको थियो ।

आजै कोरोनाबाट ३ जनाको मृत्यु भएको छ ।