आजको फलफूल तथा तरकारीको बजार मुल्य यस्तो छ

कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले तरकारी र फलफूलको भाउ तोकेको छ ।

आइतबार रातो आलुको मूल्य प्रतिकेजी ५९ रुपैयाँ रहेको छ । त्यसैगरी अदुवा प्रतिकेजी ६५ रुपैयाँ रहेको छ । अनार ३२५, आँप मालदह २९० रुपैयाँ प्रति केजी र केरा दर्जनको १५५ रुपैयाँ तोकिएको छ ।

स्थानीय काउली ६५ रुपैयाँ, कागती २३६ रुपैयाँ ६७ पैसा, कुरिलो ५५० रुपैयाँ र लोकल सानो गोलभेँडा ४२ रुपैयाँ ३३ पैसा प्रति केजी तोकिएको छ ।