आजको फलफूल तथा तरकारी बजार भाउ

कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले तरकारी र फलफूलको भाउ तोकेको छ ।

शुक्रबार रातो आलुको मूल्य प्रतिकेजी ४९ रुपैयाँ रहेको छ । त्यसैगरी अदुवा प्रतिकेजी ६५ रुपैयाँ रहेको छ । अनार ३७५, आँप मालदह १२५ रुपैयाँ र केरा दर्जनको १३५ रुपैयाँ तोकिएको छ ।

स्थानीय काउली ४० रुपैयाँ, कागती १५० रुपैयाँ, कुरिलो २३५ रुपैयाँ र लोकल सानो गोलभेँडा ४२ रुपैयाँ ५० पैसा प्रति केजी तोकिएको छ ।

 

 

कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले तरकारी र फलफूलको भाउ तोकेको छ ।