Breaking News

वामदेव गौतमले राजनीतिक प्रस्तावमा १७ बुँदामा नेपालको संविधान संशोधन गर्नुपर्ने आवश्यकता

वामदेव गौतम संयोजक रहेको पार्टी एकता राष्ट्रिय अभियानको दोस्रो बैठकमा प्रस्तुत राजनीतिक प्रस्तावमा १७ बुँदामा नेपालको संविधान संशोधन गर्नुपर्ने आवश्यकता औंल्याएको छ । प्रस्तावमा उपयुक्त समय र शक्ति निर्माण भएपछि नेपालको संविधानमा आवश्यक संशोधन गरिने उल्लेख छ ।

आवश्यक संशोधनहरूमा नेपालमा लागू गरिएको संघीयतालाई आवश्यक परिमार्जन गरिने उल्लेख छ । त्यस्तै, प्रधानमन्त्रीका ठाउँमा प्रत्यक्ष निर्वाचित राष्ट्रपति प्रणालीको शासकीय स्वरूप अवलम्बन गरिने बताइएको छ ।

प्रस्तावमा पूर्ण समानुपातिक निर्वाचन प्रणाली लागू गर्नुको सार्थ व्यक्ति निर्वाचित हुने प्रणालीको ठाउँमा पार्टी निर्वाचित हुने प्रणाली अवलम्बन गरिने जिकिर गरिएको छ । राष्ट्रपति, मुख्यमन्त्री र पालिका अध्यक्ष पदमा मात्र स्वतन्त्र उम्मेदवारी दिन पाउने व्यवस्था गरिने गौतमको प्रस्ताव छ ।
हेर्नुहोस् प्रस्तावमा उल्लेख नेपालको संविधानमा आवश्यक संशोधनहरू स्पार्टी एकता राष्ट्रिय अभियानको दोस्रो बैठकमा प्रस्तुत राजनीतिक प्रस्तावमा १७ बुँदामा नेपालको संविधान संशोधन गर्नुपर्ने आवश्यकता औंल्याएको छ । प्रस्तावमा उपयुक्त समय र शक्ति निर्माण भएपछि नेपालको संविधानमा आवश्यक संशोधन गरिने उल्लेख छ ।

आवश्यक संशोधनहरूमा नेपालमा लागू गरिएको संघीयतालाई आवश्यक परिमार्जन गरिने उल्लेख छ । त्यस्तै, प्रधानमन्त्रीका ठाउँमा प्रत्यक्ष निर्वाचित राष्ट्रपति प्रणालीको शासकीय स्वरूप अवलम्बन गरिने बताइएको छ ।

प्रस्तावमा पूर्ण समानुपातिक निर्वाचन प्रणाली लागू गर्नुको सार्थ व्यक्ति निर्वाचित हुने प्रणालीको ठाउँमा पार्टी निर्वाचित हुने प्रणाली अवलम्बन गरिने जिकिर गरिएको छ । राष्ट्रपति, मुख्यमन्त्री र पालिका अध्यक्ष पदमा मात्र स्वतन्त्र उम्मेदवारी दिन पाउने व्यवस्था गरिने गौतमको प्रस्ताव छ ।

प्रस्तावमा उल्लेख नेपालको संविधानमा आवश्यक संशोधनहरू :