काठमाडौंमा दुई जनामा हैजाको विरामी भेटिए

काठमाडौंमा दुई जनामा हैजाको विरामी भेटिएक छन् । शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल, टेकुमा २ जेठमा भर्ना भएका दुई जना विरामीमा हैजा रोग पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।