नमस्ते पे प्रयोगकतााहरूले अब नमस्ते पे वालेट ब्यालेन्स मार्फत् नेपाल टेप्तलकमले उपलब्ध गराएको “Data and Voice” प्याकहरू अन्तगात उपलब्ध सबै प्याकेजहरू खरिद थर्न सक्नेछन्।
नमस्ते पे प्रयोगकताहरूले आगामी दिनहरुमा नेपाल टेलिकमको डाटा र भ्वाइस प्याकहरूमा आर्कषक अफरको लाभ समेत लिन सक्नेछन्।
NDPC नेपालको सबैभन्दा ठूलो दूरसञ्चार सेवा प्रदायक नेपाल टेलिकम र सार्वजनिक क्षेत्रको सर्वाधिक ठूलो बैंक राष्ट्रिय बाणिज्य बैंकद्वारा संयुक्त रुपमा प्रवद्धित भुक्तानी सेवा प्रदायक संस्था हो । नमस्ते पे अन्र्तगत इन्टरनेट र स्मार्ट फोन आवश्यक नपर्ने गरी USSD मार्फत बैंक र वित्तीय पहुँच नभएका ग्रामीण क्षेत्रमा तथा मोबाइल एप मार्फत अन्य क्षेत्रमा समेत आधुनिक र सरल डिजिटल भुक्तानी सेवा प्रदान गर्ने दुबै प्रकारका विशेषता रहेका छन्।
नमस्ते पे नगद सहित समाज सृजना गर्ने प्रयासमा उल्लेख्य भूमिका खेल्ने ध्येयले शुरु गरिएको डिजिटल भुक्तानी सेवा
हो । आधुनिक प्रविधिको प्रयोग मार्फत सरल र सुरक्षित डिजिटल भुक्तानी सेवा प्रदान गरी बैंक र डिजिटल प्रविधिमा पहुँच भएका तथा नभएका सबै उपभोक्तालाई आधुनिक वित्तीय सेवा प्रदान गर्नु यस वालेट सेवाको उद्देश्य रहेको छ । सो प्रयासमा स्मार्ट क्युआर संग गरिएको सेवा को शुरुवात एक महत्वपूर्ण कोसेढुङ्गा सावित हुने NDPC को विश्वास रहेको
छ ।
थप जानकारीका लागि www.namastepay.com मा हेर्नुहोस्।