काठमाडौं, जेठ २० । नमस्ते पे मोबाइल भुक्तानी सेवाले आफ्नो वालेट मार्टत Smart QR उपलब्घ हनुे नेपाल भरका मर्चेण्डहरुमा Scan & Pay सेवा शुरु गरेको छ । यो सेवा शुरु भएसंगै नमस्ते वालेट प्रयोगकर्ताहरुले Smart Choice Technologies (SCT) द्वारा जारी गररएका Smart QR प्रयोग हुने मर्चेण्ड आउटलेटहरुमा सो QR स्क्यान गरी आफ्नो वालेटबाट सिधै डिजिटल भुक्तानी गर्न सक्नेछन्। Smart QR नेटवर्कमा हाल नेपालभर मर्चेण्ट रहेका छन् र सो नेटवर्क लाई थप मर्चेण्टरुमाझ विस्तार गर्ने कार्य समेत जारी रहेको छ ।
सो QR भुक्तानी सेवा शुरु भएसंगै नमस्ते पे मोबाइल प्रयोग गरी Smart QR मार्ट त गोल्डस्टार जुत्ताका शोरुमहरूमा भुक्तानी गर्दा ३०% (अधिकतम रू ३००) सम्म छुट समेत प्राप्त गर्न सकिने छ । साथै भविष्यमा थप आकर्षक अफरहरु आउने समेत Smart QR सञ्चालक SCT तथा नमस्ते पे सञ्चालक नेपाल डिजिटल पेमेन्ट्स कम्पनी लिमिटेड (NDPC) ले जनाएका छन्।
NDPC नेपालको सबै भन्दा ठू लो दूर संचार सेवा प्रदायक नेपाल टेलिकम र सार्वजनिक क्षेत्रको सबैभन्दा ठूलो बैंक राष्ट्रिय बाजिज्य बैंकद्वारा संयुक्त रुपमा प्रवद्र्धित भुक्तानी सेवा प्रदायक संस्था हो । नमस्ते पे अन्तर्गत इन्टरनेत र स्मार्ट फोन आवश्यक नपर्ने गरी USSD मार्टत बैंक र वित्तीय पहुँच नभएका ग्रामीण क्षेत्रमा तथा मोबाइल एप मार्टत अन्य क्षेत्रमा समेत आधुनिक र सरल डिजिटल भुक्तानी सेवा प्रदान गर्ने सबै प्रकारका विशेषता रहेका छन् ।
नमस्ते पे नगदरहित समाज सिर्जना गर्ने प्रयासमा उल्लेख्य भूमिका खेल्ने ध्येयले शुरु गरिएको डिजिटल भुक्तानी सेवा
हो ।
आधुनिक प्रविधिको प्रयोग मार्टत सरल र सुरक्षित डिजिटल भुक्तानी सेवा प्रदान गरी बैंक र डिजिटल प्रविधिमा पहुच भएका तथा नभएका सबै उपभोक्तालाई आधुनिक वित्तीय सेवा प्रदान गर्नु यस वालेट सेवाको उद्देश्य रहेको छ । सो प्रयासमा स्मार्ट क्युआर संग गरिएको सेवाको शुरुवात एक महत्वपूर्ण कोसेढुङ्गा सावित हनुे NDPC को विश्वास रहेको छ ।
थप जानकारीका लाप्तग www.namastepay.com मा हेनुटहोस।