पर्यटन क्षेत्रका लागि ९ अर्ब ३८ करोड विनियोजन

१५ जेठ, काठमाडौं । सरकारले आर्थिक वर्ष २०७९।०८० को बजेटमा पर्यटन क्षेत्रका लागि ९ अर्ब ३८ करोड विनियोजन गरेको छ ।