सरकारले आर्थिक वर्ष २०७९/०८० को बजेट स्वीकृत

१५ जेठ, काठमाडौं । सरकारले आर्थिक वर्ष २०७९/०८० को बजेट स्वीकृत गरेको छ ।
आज बसेको मन्त्रिपरिषद्को बैठकले बजेट स्वीकृत गरेको हो ।

सरकारले नयाँ आर्थिक वर्षको बजेट आज आइतबार ४ बजे सार्वजनिक गर्दैछ । संसदको बैठकमा अर्थमन्त्री जनार्दन शर्माले बजेट पेश गर्दैछन् ।