तेस्रो टी२० : नेपालले टस जितेर फिल्डिङ गर्दै

२१ वैशाख, काठमाडौं । जिम्बावे ए टिम विरुद्धको तेस्रो टी२० दोस्रो खेल वर्षाका कारण रद्द भएको खेला आज सुरु हुँदै नेपालले पहिले फिल्डिङ गर्ने भएको छ ।

कीर्तिपुरस्थित टीयू मैदानमा नेपालले टस जितेर फिल्डिङ रोजेको हो ।