आर्थिक अवस्था ध्वस्थ पारेकाले गभर्नर महाप्रसाद अधिकारी निलम्बन- सरकार

सरकारले राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीलाई निलम्बन गर्नुका कारण प्रस्टाउदै उनले आर्थिक अवस्था धवस्थ पारेको भन्दै निलम्बन गरिएको छ । मन्त्रिपरिषद् बैठकको निर्णयानुसार उनी निलम्बित भएका हुन् ।

देशको आर्थिक अवस्था ध्वस्त पारेको तथा महत्वपूर्ण सूचनाहरु चुहाएको आरोपमा उनलाई निलम्बन गरिएको स्रोतले बताएको छ। प्रधानमन्त्रीका प्रेस सल्लाहकार गोविन्द परियारले उनी निलम्बनमा परेको पुष्टि गरे ।