EV MOTORS Nepal exchange मेला कार्यक्रम आयोजना

Lvneng Scooter को आधिकारिक विक्रेता तथा वितरक EV MOTORS Nepal ले हरेक हिजो शनिबार बिहान 11
बजेदेखि बेलुकी 4 बजे सम्म exchange मेला कार्यक्रम आयोजना गरिरहेको छ ।

यो कार्यक्रममा इच्छुक महानुभावहरुले आफ्नो पुरानो मोटरसाइकल ल्याई सो मोटरसाइकलको उचित मूल्याङ्कन गरेर न्यूनतम रु 15 हजार सम्म प्राप्त गर्न सक्नु हुनेछ । त्यस बापत आफ्नो पुरानो मोटरसाइकल exchange गरी नयाँ Lvneng EV scooter खरिद गर्न सकिनेछ । यसरी खरीद गरिएको स्कुटरमा रु 35 हजारसम्मको छुट प्राप्त गर्ने प्रावधान पनि रहेको छ ।

Lvneng EV नेपालमा हाल उपलब्ध विद्युतीय स्कुटरहरुमध्येमा सर्वाधिक रुचाइएको तथा विशिष्ट रूपले
निर्माण गरिएको स्कुटर हो । यसमा एलजी वा सामसुङको lithium battery लगाइएको छ भने जर्मनीको
Bosch मोटर रहेको छ ।