Breaking News

अर्घाखाँचीमा सत्तारुढ गठबन्धनमा रहेका पाँच राजनीतिक दलले तालमेलको घोषणा

३० फागुन, बुटवल । अर्घाखाँचीमा ३० वैशाखमा हुने आगामी निर्वाचनमा तालमेलको घोषणा गरेका छन् ।

नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, जनता समाजवादी पार्टी र राष्ट्रिय जनमोर्चाले सोमबार सन्धिखर्कमा पत्रकार सम्मेलन गरी स्थानीय संगै संघ र प्रदेशसत्तारुढ गठबन्धनमा रहेका पाँच राजनीतिक दलले को चुनावमा तालमेल गरेर जाने घोषणा गरेका हुन् ।

पत्रकार सम्मेलनमा अहिलेको प्रमुख कार्यधार नै संविधान, गणतन्त्रको रक्षा गर्नु नै भएकाले यसका लागि चुनावमा गठबन्धन गरेरै जानु पर्ने आवशयकता र ओलीले सत्तामा आए व्यवस्था नै समाप्न पार्ने हुन की भन्ने मनसायले पनि चुनावमा गठबन्धन नै गरेर जाने अवस्था आएको बताइएको थियो ।